गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको योगी कुटीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 04:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले रुपन्देहीको योगी कुटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उक्त शाखाको उद्घाटन गरे । योसँगै गरिमाले रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा सञ्चालनमा ल्याईसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
बैंकले काठमाडौँ उपत्यका भित्र    ८ वटा सहित देशभर ६६ शाखा र १५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved