मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 04:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यान कक्ष निर्माणका लागि १ लाख सहयोग गरेको छ । बैंकले दिएको उक्त चेक प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे ।  
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved