कामना सेवा विकास बैंकद्धारा सरसफाइका सामग्री प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 05:23:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेड Kamana Sewa Bikas Bank Limited ले पोखराको अर्चलबोट आमा समूहलाई सरसफाइका सामग्री प्रदान गरेको छ । बैंकले फोहोर संकलन गर्ने डस्ट्विन लगायतका सामान प्रदान गरेको हो । बैंकका सञ्चालक सदस्य चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरे ।
बैंकका सञ्चालकहरुले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरालाई सुन्दर नगरका रुपमा विकास गर्न सरसफाई सामग्री सहयोग गरेको बताए । आमा समूहले बैंकले दिएका सामानको सदुपयोग गरी स्वच्छ पोखरा निर्माणमा सहयोग पुर्याउने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved