डिपुटी गभर्नरबाट प्राइम बैंकको तारकेश्वर शाखा उद्धघाटन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 08:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राईम कमर्शियल बैकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखा संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या ६८ पुगेको बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिवराज श्रेष्ठबाट बैंकको शाखा उद्घाटन भएको हो। उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो। 

व्यवसायको बिस्तारको क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनमा थप शाखाहरु संचालनमा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved