एभरेष्ट बैंकको 'रिटेल एसेट्स सेल' संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 10:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले आफ्नो आधुनिक बैंकिङ सेवा देशभर पुर्याउने उदेश्यले रिटेल एसेट्स संचालनमा ल्याएको छ। बैंकले पुनर्निर्मित पुलचोक शाखा कार्यालय र रिटेल स्टेट्स एक साथ संचालनमा ल्याएको हो। 

बैंकले ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जाल मार्फत आफ्ना साढे नौं लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved