ज्योतिका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 05:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited का ग्राहकले चिरायु नेसनल हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएपछि ज्योतिका ग्राहकले चिरायुमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गरे । उपचार गराउन जाने ग्राहकले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर छुट लिन सक्ने जनाईएको छ ।
ज्योतिले हाल ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिम्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved