सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 03:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजमा स्थापना गरेको छ । प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु छन् ।
सिटिजन्स बैंकले हाल ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved