मुक्तिनाथको वार्षिक उत्सव, विद्यार्थीलाई शैक्षिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 03:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कोटेश्वर पब्लिक स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त स्कुलका नर्सरीदेखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम आजबाट शुरु गरेको छ । बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो १०० औँ शाखा कास्कीको लामाचौरमा सञ्चालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved