प्रभुको शाखा गुल्मीको रुरुमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 30, 2018 | 04:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले गुल्मीको रुरु गाउँपालिकास्थित बलेटक्सारमा शाखा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखाको उद्घाटन कार्यक्रममा पुर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल,  रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सहभागी थिए ।
बैंकले शाखा उद्घाटनको अवसरमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved