नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले पाल्पाको तानसेन नगरपालिका अर्गलीमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उद्घाटन गरे ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल पनि सहभागी थिए ।