मुक्तिनाथ विकास बैंकद्धारा कुमारी टोल सुधार समितिलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 04:54:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले कुमारी टोल सुधार समितिलाई पचहत्तर हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्न पचहत्तर हजार रुपैयाँ सहयोग गरेको हो ।

टोल सुधार समितिका दिपेश अधिकारीले चेक ग्रहण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved