जनता बैंक बाटै सिटिजन लाइफको इन्स्योरेन्सको सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 08:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited  र  सिटिजन लाइफ इन्स्यूरेन्सबिच  सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्यूरेन्सका प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार बैंकका ग्राहकले बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको सेवा लिन सक्ने छन्  । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved