मुक्तिनाथ बैंकद्वारा क्यान्सर सर्पोट ग्रुपलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 09:01:18 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले  गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई आर्थिक सहयोग प्रदना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो  तेह्रौं वार्षिकउत्सवको अवसरमा बैंकले  पचास हजार सहयोग प्रदान गरेको हो ।

 नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved