सिटिजन्स बैंकबाटै अजोड इन्स्योरेन्सको सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 08:53:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  र अजोड इन्स्योरेन्सबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौता पत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले  इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved