लुम्विनीमा पर्यटकका लागी गार्डन चेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 06:33:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले लुम्विनीस्थित विश्व सम्पदा सूचीमा सूचिकृत मायादेवी मन्दिर परिसरमा बस्ने कुर्सी प्रदान गरेको छ । बैंकले मायादेवी मन्दिरमा जाने पर्यटकलाई बस्नको लागी २० थान कुर्सी (Garden Chair) लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले कुर्सी हस्तान्तरण गरे ।

बैंकले हाल ८६ वटा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved