मलेसियाबाट पैसा पठाउदा धीरेन्द्रले जिते २० लाख

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 06:51:55 PM मा प्रकाशित

laxmi  sunrise bank


आइएमई ग्रुपले ‘दशैंमा बीस लाख’योजना अन्तर्गत विजेता घोषणा गरेको छ ।

मलेशियाबाट नेपालमा आइएमई गरी धिरेन्द्र कुमार झागड बिजेता बनेका छन् । सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट झागडले बिस  लाख रुपयाँ जितेका हुन ।  

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु भएको  यस योजना अन्तर्गत दैनिक लक्कीड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्कीड्र«’ मा १२, मासिक ‘लक्कीड्र’ मा ३ र बम्पर ‘लक्कीड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको आईएमई ग्रुपले जानकारी दिएको छ ।

आइएमई ग्रुपले  १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved