एनआईसीको शाखा झापाको फाल्गुनन्दमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 03:57:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले झापाको दमकस्थित फाल्गुनन्दचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले हाल २७० शाखा, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । शाखा सञ्जाल विस्तारको आधारमा एनआईसी एशिया मुलुककै ठूलो बैंक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved