सुुर्खेतको बोटेचौरमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साँग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले सुुर्खेतको गुुर्भाकोट न.पा. स्थित बोटेचौरमा शाखा संचालनमा ल्याएको छ । गुुर्भाकोट न.पा.का मेयर हस्त बहादुुर पुुन र बैंकका संचालक अच्युुत प्रसाद प्रसाईले उक्त शाखाको उद्घाटन गरे ।

बैकले हालसम्म सातवटै प्रदेशमा गरि ७७, तथा २३  वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved