मुक्तिनाथ विकास बैंकबाट सन नेपाल लाइफको बिमा सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 05:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited बाट सन नेपाल लाइफ इन्स्योरेन्सको बिमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएपछि मुक्तिनाथका ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी गर्न इन्स्योरेन्स अफिसमा धाउनुपर्ने छैन । बैंकका सबै शाखाबाट उक्त सेवा प्राप्त हुने जनाईएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेल र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved