पाँचथरको तुम्वेवामा प्राइम बैंकको शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 05:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखाको उद्घाटन गरे ।

योसँगै बैंकको शाखा संख्या ७० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved