सिटिजन्स बैंकको प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 03:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । प्रदेश नं ७ का ९ जिल्लामध्ये ४ जिल्लामा गरी बैंकका ५ वटा शाखा छन् ।

प्र्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंज, प्रदेश नं ४ को पोखरामा, प्रदेश नं ५ को नेपालगंजमा, र प्रदेश नं ६ को सुर्खेतमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved