माछापुच्छ्रे बन्यो दार्चुलाको बिकट अपि र ब्याँस गाउँपालिका पुग्ने पहिलो बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 03:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेड Machhapuchchhre Bank Limited ले दार्चुलास्थित अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा शाखा सञ्चालमा ल्याएको छ । यसअघि यी स्थानमा कुनै पनि वित्तिय संस्थाको उपस्थिती थिएन । माछापुच्छ्रे बैंक यी दुवै स्थानीय तहमा उपस्थिती जनाउने पहिलो बैंक बनेको छ ।

नयाँ शाखामार्फत बैंकले ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सुबिधा उपलब्ध गराएको जनाएको छ ।

बैंकले हाल ९० वटा शाखा, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग र १११ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved