बिजपाटी सम्बाददाता     Jan 14, 2019 | 04:39:57 PM


प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखाको उद्घाटन गरे ।

योसँगै बैंकको शाखा संख्या ७३ पुगेको छ । बैंकले गुणस्तरीय सेवा विस्तार गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जानकारी दिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका