प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा ७२ पुगेको छ ।
फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखाको उद्घाटन गरे ।