जनता बैंकद्धारा सबै प्रदेशमा प्रादेशिक कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 05:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले ७ ओटै प्रदेशमा एकसाथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौडामा बैंकले प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ ।

प्रादेशिक कार्यालयले प्रदेश अन्तर्गतका बैंकका शाखाको अनुगमन गर्नेछ ।

बैकले हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved