नेपाल एसबिआई बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 01:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको २५ औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७४/७५ मा २७६.१७ करोड संचालन मुनाफा र २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ । सधारणसभाले बैंकको लेखापरीक्षकमा मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं. चाटर्ड एकाउण्टेन्ट्लाई नियुक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved