सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 02:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited ले नवौँ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठलाई चयन गरेको छ । बैंकको संस्थापक शेयरधनि समुह तर्फको संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोष निर्बिरोध निर्वाचित भएका छन ।

हाल सम्म २ अर्ब भन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ८० करोड बढी कर्जा प्रवाह गरेको बैंकले जानकारी गराएको छ । बैंकले हाल १५ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved