राष्ट्रिय वाणिज्य बैंकका दुई शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 04:09:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाली जिल्लाको धनगढी उप महानगरपालिका र पोखरा महानगरपालिकापालिकामा राष्ट्रिय वाणिज्य बैकले शाखा सञ्चालनमा ल्याएको छ । यी २ शाखा थपिएसँगै बैंकको शाखा २१२ पुगेको छ ।

हाल बैंकले ७४ जिल्लामा उपस्थिती जनाएको छ । शाखा बाहेक १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकले सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved