सनराइज बैंकका अध्यक्ष दुगडद्धारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 05:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited को संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल समक्ष बैंकका अध्यक्ष दुगडले सपथ ग्रहण गरे ।
उनी  बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्यक्ष चुनिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved