सिटिजन्स बैंकको अनलाइन कारोबारमा क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 03:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि POS मेशिन वा अनलाइन कारोबारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved