बिजपाटी सम्बाददाता     Jan 17, 2019 | 03:55:22 PM


सिटिजन्स बैंक Citizens Bank International Limited ले क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि POS मेशिन वा अनलाइन कारोबारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका