ग्लोबल आईएमईबाट सीइओ पौडेलको राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 12:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले राजिनामा दिएका छन् । अझै अझै तीन बर्ष कार्यकाल बाँकी रहँदै पौडेललेले राजिनामा दिएका हुन् ।  पौडेल १४ महिनाअघि बैंकको प्रमुख कार्यकारी नियुक्त भएका थिए ।  यस अघि प्रमुख कार्यकारी अनिल ज्ञवालीले पनि कार्यकाल पुरा नहुदै राजीनामा दिएका थिए ।

 पौडेल सहायक महाप्रबन्धकका रुपमा बैंक प्रवेश गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved