कामना सेवा विकास बैंकबाट गुराँस लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 04:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकबाट गुराँस लाईफ इन्स्योरेन्सको बीमा सुविधा पाईने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाबाट गुराँस लाइफको जीवन बीमा पोलिसि खरिद गर्न सक्नेछन् ।

सम्झौतामा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।

बैंकले हाल ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved