एक नम्बर प्रदेशमा कामना सेवा विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 06:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोरङको उर्लाबारी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ६४औं र एक नम्बर प्रदेशको पहिलो शाखा हो । उक्त शाखाको बैंकका संचालक बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा उद्घाटन गरे ।

बैंकले १७ वटा एटिएम मार्फत पनि सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved