एनसिसि बैंकका ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 12:42:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited  र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अस्पतालका तर्फवाट प्रबन्ध निर्देशक बाबु  काजी कार्कीले हस्ताक्षर हस्ताक्षर गरेका छन। सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले ओम हस्पिटलका सेवाहरुमा विशेष छुट पाउनेछन् । 

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved