मेगा बैंकबाटै जीवन बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 04:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited बाटै जीवन बीमा सम्बन्धि सुविधा प्राप्त हुने भएको छ । बैंकले सन नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरी बैंकमार्फत नै बिमा सुबिधा उपलब्ध गराउन सुरु गरेको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सको तर्फबाट कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरका १०२ वटै शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved