गरिमा बिकास बैंकको शाखा नयाँ बानेश्वरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 04:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले काठमाडौंको नयाबानेश्वरस्थित शाखा सञ्चालनमा ल्याएको छ ।  उक्त शाखाको उद्घाटन भने नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । 

बैंकले हाल ६६ शाखा र १५ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved