चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 05:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैँक Mega Bank Nepal Limited ले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ स्थित कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

शाखारहित सेवा सुरु भएपछि स्थानीय बासिन्दालाई वित्तीय कारोबारमा सहज हुने बैंकले विश्वास लिएको छ । यस शाखारहित बैंकिङ मार्फत आधारभूत बैंकिङ सुविधा प्रदान गरिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved