ओम बैकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 05:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited को सहयोगमा दृष्टि बिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो ।

ओम डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved