ज्वालामुखी गाउँपालिकामा मेगा बैंक, बन्यो त्यहाँ पुग्ने पहिलो बाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 03:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । यो गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा पुगेको हो । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे । पहिलोपटक क वर्गाको बैंक पुगेपछि उक्त शाखामा १५ सयले खाता खालेका छन् ।

बैंकले हाल १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखा रहित केन्द्र मार्फत सेवा प्रदान गदैए आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved