कैलाश विकास बैंकको नयाँ शाखा सिराहामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 08:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास लिमिटेड Kailash Bikas Bank Limited  ले सिराहको सिराहबजारमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरे। 

यससंगै बैंकको शाखा संख्या ८७ पुगेको छ भने एटिएम संख्या ३२ पुगेको छ। बैंकले निकट भविष्यमा काठमाण्डौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ। 

बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदानगर्दै आईरहेकोछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved