एनआईसी एशियाको शाखा पर्वतको जलजला गाउँपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 04:35:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले पर्वतको जलजला गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गरे ।

बैंकले हाल २७५ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved