सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 02:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ ।  बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकका ग्राहकहरुले ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved