पाल्पामा जनता बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 09:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । साथै बैंकले जिल्लाको एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ । 

बैंकले रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । यस काउन्टर सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने बैंकले जनाएको छ।  

बैंकको  १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved