सिटिजन्स बैंकद्वारा आसमान नेपाललाई एक लाख आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 01:56:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरणमा विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको आसमान नेपाल सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन हो । बैंकले केन्द्रिय कार्यलयमा एक कार्यक्रम गरी आसमानलाई एक लाखको चेक हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved