कामना सेवा विकास बैंकको शाखा सर्लाहीको हरिवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 03:11:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले सर्लाहीको हरिवन नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । यो बैंकको ६७औं र प्रदेश नम्बर २ को लागी तेस्रो शाखा हो ।

बैंकले शाखासँगै २० वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved