प्राविधिक विषय पढ्न प्रभु बैंकले २५ लाखसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 05:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक Prabhu Bank Limited बीच सेनाका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सैनिक कल्याणकारी कोषका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र बैंकका तर्पmबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिकका सन्ततीलाई प्रभु बैंकले कर्जा दिनेछ । सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोरा छोरीहरुलाई प्राविधिक विषयमा स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनको लागी शैक्षिक कर्जा दिनेछ । यस्तो कर्जा सहुलियत पूर्ण ब्याजमा २५ लाखसम्मको हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved