जनकपूरमा कामना सेवा विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 05:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले धनुषाको जनकपुर उपमहानगरपालिका स्थित पिडारी चोकमा शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उपमहानगरपालिका मेयर लालबहादुर साहले शाखाको उद्घाटन गरे । बैंकको यो ६८ औँ शाखा हो । यो सँगै २ नम्बर प्रदेशमा बैंकको शाखा संख्या ४ पुगेको छ ।

बैंकले शाखा सहित २० वटा एटिएम मार्फत पनि बैंकिङ्ग सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved