ग्लोबल आइएमईको शाखामा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 05:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंक Global IME Bank Limited को शाखामा आगलागी भएको छ । चितवन प्रहरीका अनुसार विद्युत् चुहावट भएर आज दिउँसो ३ बजे आगलागी भएको हो ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मनवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved