सेञ्चुरी बैंकको वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 01:44:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले आठौं वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा बैंकले शिविर र रक्तदान कार्यक्रम गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । ६० जनाले रक्तदान गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved