बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Mar 12, 2019 | 11:10:30 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले झापाको बिर्तामोड नगरपालिका ४ स्थित भद्रपुर रोडमा शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे ।

बैंकको यो ७० औँ तथा प्रदेश नम्बर एकको तेस्रो शाखा हो । बैंकले शाखा बाहेक २४ वटा एटिएम मार्फत पनि सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7